प्रमाेद खरेल र बिन्दावासिनी बिबादः अदालतकाे फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
काठमाडौं,७ असोज । जिल्ला अदालत काठमाडौंले भदौ २१ गते चर्चित गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीबीचको आर्थिक लेनदेनको सामान्य विषयलाई फौजदारी कसुर करार गर्दै परेको मुद्दामा सुनाएको फैसलाले यतिबेला गीतसंगीत क्षेत्रका स्रष्टाहरुलाई रनभुल्लमा पारेको छ । जिल्ला न्यायाधीश उत्तम सिलुवालको एकल इजलासले गरेको फैसलामा प्रस्तोता प्रमोद खरेलसँग प्रतिलिपि अधिकार रहेको भनिएको छ […]
पुरा पढ्नुहोस
