ऊर्जामन्त्री खड्का र रसियाली राजदूत नोभिकभबीच शिष्टाचार भेट
ई-प्रेस मिडिया, चैत्र २०, २०८१ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बुधबार मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीचको आपसी हित र सहकार्यका विभिन्न आयाममा छलफल भएको छ। भेटका क्रममा मन्त्री खड्काले रसियाली सरकारले नेपालको जनशक्ति विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै त्यसप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले […]


