मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक- रवि लामिछाने
काठमाण्डौं, १६ कार्तिक – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीगत फोरमहरुमा मात्रै नभएर मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक रहेको बताउनुभएको छ । बुधवार नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न चाडपर्वहरुको अवसरमा आयोजन हुने चियापान कार्यक्रमले पार्टीहरु बीच सद्भाव बढाउन मद्दत गर्ने […]
पुरा पढ्नुहोस
