आइपिएलमा लखनउ सुपर जायन्ट्सविरुद्ध सनराइजर्स हैदराबाद उत्रदैँ
काठमाडौं । लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबाद बिच आज प्रतिस्पर्धा हुदैँछ । इन्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सविरुद्ध सनराइजर्स हैदराबाद मैदानमा उत्रिन लागेका हुन् । हैदराबादको राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ७ः४५ मा सो खेल सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सविरुद्ध […]
पुरा पढ्नुहोस
