नेपाल सुपर लिग: बुटवल लुम्बिनी र झापा एफसीबीचको खेल गोलरहित बराबरी
ई-प्रेस, काठमाडौँचैत्र १८, २०८१ नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आइतबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसीबीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुङ्गिएको छ। निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल बिना नतिजा सकिएको हो। यो खेलको बराबरीसँगै बुटवल लुम्बिनी र झापा एफसीले समान एक–एक अङ्क बाँडेका छन्। प्रतिस्पर्धात्मक खेलमा दुवै […]
पुरा पढ्नुहोस
