माउन्ट एभरेस्टको बेस क्याम्पमा उचाइका कारण नेपाली कामदारको मृत्यु
ई-प्रेस मिडिया, चैत्र २०, २०८१ माउन्ट एभरेस्टको बेस क्याम्पमा कार्यरत एक नेपाली कामदारको उचाइजन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको छ। सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान डोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका-९ निवासी ५५ वर्षीय लानिमा शेर्पाको रूपमा भएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरेले दिएको जानकारीअनुसार, शेर्पा सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ मा […]
पुरा पढ्नुहोस
