पूर्वराजालाई पक्राउ गरेर देखाउन सरकारलाई लिङ्देनको चुनौती, तिनकुने हिंसाको छानबिन गर्न ३ आयोगको माग

चैत्र १६, २०८१ ePress Media काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई कडा चुनौती दिएका छन्। शुक्रवार काठमाडौँको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शन र त्यसपछि पूर्वराजालाई जिम्मेवार ठहर्याउँदै पक्राउ गर्नुपर्ने माग उठिरहेका बेला लिङ्देनको यस्तो भनाइ आएको हो। गत शुक्रबार तिनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान […]

पुरा पढ्नुहोस

पूर्वराजालाई जरिवाना गर्ने महानगरको निर्णय हास्यास्पद : कमल थापा

काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने काठमाडौं महानगरपालिकाको निर्णयलाई हास्यास्पद भनेका टिप्पणी गरेका छन्।महानगरले पूर्वराजाका नाममा काटेका पत्रहरू सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै महानगर प्रमुख बालेन्द्र शाहको निर्णय हास्यास्पद भएको बताएका हुन्।‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत […]

पुरा पढ्नुहोस

गुण्डागर्दीमा निर्मम बन्न प्रहरी महानिरीक्षक थापाको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक दीपक थापाले शान्ति सु-व्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन्।थापाले जुनसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम् उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताए।शनिबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त […]

पुरा पढ्नुहोस

उच्च मनोबलका साथ प्रहरी परिचालन गर्नुपर्छ : महानिरीक्षक थापा

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै जस्तो सुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन्।नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा शनिबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा […]

पुरा पढ्नुहोस

सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्रको पक्राउ माग : #ArrestGyanendra अभियानले तीव्रता लियो

ईप्रेस मिडिया, चैत्र १६, २०८१ पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्नुपर्ने मागसहित सामाजिक सञ्जालमा #ArrestGyanendra ह्याशट्याग अभियान शनिबारदेखि तीव्र रूपमा फैलिएको छ। प्रयोगकर्ताहरूले शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनको मुख्य योजनाकार शाह र एक मेडिकल व्यवसायीलाई ठहर गर्दै सरकारसँग तत्काल कारबाहीको माग गरेका छन्। तीनकुनेमा राजावादी समर्थकहरूको प्रदर्शनले हिंसात्मक रूप लिएपछि सामाजिक सञ्जालमा सरकारप्रति आक्रोश […]

पुरा पढ्नुहोस

समाजवादी मोर्चाले ठूलो संकट टार्‍यो : प्रचण्डको दाबी

ईप्रेस मिडिया, चैत्र १६, २०८१ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चाले शुक्रबार लाखौं जनता सडकमा उतारेर ठूलो खतरा टारेको दाबी गरेका छन्। शनिबार प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले मोर्चाको सक्रियताले धनजनको ठूलो क्षति हुनबाट जोगिएको बताए। “समाजवादी मोर्चाले हिजो पचासौं हजार जनता सडकमा नउतारेको भए ठूल्ठूला […]

पुरा पढ्नुहोस

राजावादी हिंसाको विरोधमा नेविसंघको प्रदर्शन : गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता

ईप्रेस मिडिया, चैत्र १६, २०८१ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रि–चन्द्र क्याम्पस इकाईले राजावादीहरूको हिंसात्मक आन्दोलनविरुद्ध शनिबार शक्तिशाली प्रदर्शन गरेको छ। क्याम्पस प्राङ्गण अगाडि आयोजित कोणसभामा नाराबाजी गर्दै नेविसंघले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दृढ संकल्प व्यक्त गरेको छ। कार्यक्रममा स्ववियु सभापति पदका उम्मेदवारहरू विवेक बानियाँ र श्रीधर श्रेष्ठले सम्बोधन गरेका थिए। […]

पुरा पढ्नुहोस

शेरबहादुर देउवा: कसैले चाहँदैमा गणतन्त्र हट्दैन, ज्ञानेन्द्र संवैधानिक राजा बन्न सक्दैनन्

काठमाडौं, चैत्र १६, २०८१ पूर्वप्रधानमन्त्री तथा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले चाहँदैमा गणतन्त्र नहट्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा नेपाल लेखक सङ्घको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश एकढिक्का भएको र वर्तमान परिस्थितिमा गणतन्त्रलाई कुनै खतरा नरहेको बताए। “त्यस कारण गणतन्त्रलाई कसैले चाहेर हटाउने पनि छैन। देश एक छ। अहिले […]

पुरा पढ्नुहोस

कमल थापाको भनाइ: हिंसासँग पूर्वराजालाई जोड्नु अनुपयुक्त, शान्तिपूर्ण आन्दोलनमा जोड

काठमाडौं, चैत्र १६, २०८१ राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार राजावादी प्रदर्शनमा भएको हिंसासँग पूर्वराजा ज्ञानेन्द्र शाहलाई जोड्नु अनुपयुक्त र अनावश्यक भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले हिंसा, अराजकता वा आपराधिक घटनामा संलग्न नरहेका राप्रपाका नेताहरू धवल शमशेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी र स्वागत नेपालको तत्काल रिहाइको माग गरेका छन्। “हिजोको […]

पुरा पढ्नुहोस

नेपाल पत्रकार महासंघको देशव्यापी आन्दोलन घोषणा: सुरेश रजकको हत्यामा कारबाहीको माग

काठमाडौं, चैत्र १६, २०८१ नेपाल पत्रकार महासंघले शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या भएको घटनाप्रति कडा आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको मागसहित देशव्यापी आन्दोलनको घोषणा गरेको छ। महासंघले यो हत्यालाई सुनियोजित र षड्यन्त्रपूर्ण भन्दै सत्यतथ्य छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। शनिबार बिहान […]

पुरा पढ्नुहोस