प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना

ई-प्रेस, काठमाडौँचैत्र १८, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण पर्व ईद–उल–फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन्। एक महिनासम्म चलेको पवित्र रमादान (रोजा व्रत) को समापनको खुसीयालीमा इस्लाम समुदायलाई बधाई दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सन्देश सार्वजनिक गरेका हुन्। प्रधानमन्त्री ओलीले लेखेका छन्, “ईद पर्वको अवसरमा सबैलाई शुभकामना!” यो पर्वले नेपाली समाजमा धार्मिक […]

पुरा पढ्नुहोस

रास्वपाको महाधिवेशन अनिश्चितताको घेरामा : रवि लामिछानेको मुद्दाले नेतृत्वमा प्रश्न

ई-प्रेस, काठमाडौँचैत्र १८, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय महाधिवेशन आगामी वैशाख २५, २६ र २७ गते हुने गरी गत असोज १ र २ मा बसेको राष्ट्रिय भेलाले मिति तय गरेको थियो। तर, महाधिवेशनको संघारमा आइपुग्दा पनि पार्टीभित्रको नेतृत्व संकट र कानुनी जटिलताले अनिश्चितता बढाएको छ। यसको मुख्य कारण रास्वपाका सभापति रवि लामिछानेमाथि […]

पुरा पढ्नुहोस

काठमाडौँ प्रहरीको अपिल: सामाजिक सञ्जालमा भ्रामक समाचार नफैलाउन चेतावनी

ई-प्रेस, काठमाडौँचैत्र १८, २०८१ जिल्ला प्रहरी परिसर काठमाडौँले सामाजिक सञ्जालमार्फत गलत र भ्रामक समाचार सम्प्रेषण नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले एक प्रेस विज्ञप्ति जारी गर्दै चैत्र १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा आन्दोलनका क्रममा भएका घटनाबारे भ्रामक सूचना फैलिएकोप्रति गम्भीर चासो व्यक्त गरेका छन्। विज्ञप्तिमा उल्लेख भएअनुसार, नवराज सुवेदीको […]

पुरा पढ्नुहोस

सर्वदलीय बै‍ठकमा उठ्यो पूर्वराजालाई कारबाही गर्नुपर्ने माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ। सिंहदरबारमा जारी बैठकमा नेपाल समाजवादी पार्टी, नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा शाहलाई कानुनी कारबाही गर्नुपर्ने धारणा राखेका हुन्।  चैत १५ गते पूर्वराजाकै उक्साहट र निर्देशनमा हिंसात्मक प्रदर्शन भएको भन्दै उनले कारबाही गर्नुपर्ने धारणा राखेका […]

पुरा पढ्नुहोस

सिंहदरबारमा ७ बजे गणतन्त्र पक्षधरको सर्बदलीय बैठक

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधरहरूको सर्बदलीय बैठक आब्हान गरेका छन् ।संघीय संसदमा प्रतिनिधित्व गर्ने गणतन्त्र पक्षधर राजनीतिक दलहरूको सर्बदलीय बैठक बोलाएका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ७ बजे सिंहदरबारमा बस्नेछ ।  

पुरा पढ्नुहोस

संसदको अबरोध खुलाउन सभामुख आज पनि छलफलमा

काठमाडौं, १७ चैत । संसद गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले छलफल तिब्र पारेका छन् ।सभामुख घिमिरेले बानेश्वरस्थित संघीय संसद भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि अझै निकास निस्कन सकेको छैन । बिहिवार बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक दिउँसो २ः०० बजे बस्ने भनिए पनि बैठक बस्न नसके पछि शुक्रबार बिहान ११ः०० बजेसम्मका लागि […]

पुरा पढ्नुहोस

एकीकृत समाजवादी झापाको १०औं अधिवेशन बैशाख २७ र २८ गते हुने

भद्रपुर, १७ चैत : नेकपा (एकीकृत समाजवादी) झापाको १०औं जिल्ला अधिवेशन २०८२ बैशाख २७ र २८ गते बिर्तामोडमा आयोजना गरिने भएको छ । नेकपा (एकीकृत समाजवादी) झापाको कार्यालय कमिटीको बैठकले १०औं जिल्ला अधिवेशनको मिति तयारी गरेको हो ।एकीकृत समाजवादीका उपमहासचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यता, पोलिटव्यूरो सदस्य तथा कोशी प्रदेशका मन्त्री खिनु लुङ्बासहित केन्द्रीय […]

पुरा पढ्नुहोस

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं, १७ चैत । संघीय संसदका दुबै सदनका बैठक बस्दैछ ।चार दिन देखि स्थगित  हुँदै आएको प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो। जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक ११:१५ बजे बस्नेछ। 

पुरा पढ्नुहोस

तिनकुने हिंसापछि काठमाडौँमा उच्च सतर्कता, राप्रपा नेता पक्राउ, २४ घण्टे अल्टिमेटम, थप प्रहरी बल परिचालन

ePress Media चैत्र १६,२०८१ काठमाडौँ: काठमाडौँको तिनकुनेमा शुक्रबार पूर्वराजा समर्थकहरूको प्रदर्शनले हिंसात्मक रूप लिएपछि राजधानी उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। उक्त हिंसात्मक प्रदर्शनका एक कमान्डर दुर्गा प्रसाईं फरार रहेको र उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। यसैबीच, शुक्रबारको प्रदर्शनमा सहभागी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई […]

पुरा पढ्नुहोस

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली फेरियो

ePress Media चैत्र १६, २०८१ काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ) को सम्पूर्ण सुरक्षा टोली परिवर्तन गरिएको छ। गृह मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार, यसअघि डीएसपी जगदीश हमालको कमाण्डमा रहेको टोलीलाई हटाएर डीएसपी प्रमोद प्रकाश पाठकको नेतृत्वमा नयाँ टोली खटाइएको हो। पूर्वराजा शाहको सुरक्षाका लागि राज्यले उपलब्ध गराएको भीभीआईपी सुरक्षा सुविधा अन्तर्गत […]

पुरा पढ्नुहोस