प्रधानमन्त्री ओलीको सम्बोधन र राप्रपाको अवरोध : संसदमा रोचक दृश्य !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले आज चैत्र १८ मा प्रतिनिधिसभामा सम्बोधन गरेर बाहिरिएका छन् । उनको सम्बोधनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले अवरोध गरेका थिए । संसदको बैठकमा तनाव बढ्ने संकेत देखिए पनि अन्त्यमा भने रोचक दृश्य देखियो । बैठककक्षबाट बाहिरिने क्रममा ओलीले अवरोध गर्ने राप्रपाका सांसदहरूलाई हात जोडेर […]

पुरा पढ्नुहोस

प्रतिनिधि सभाको बैठक आज : प्रधानमन्त्री ओलीको सम्बोधन र ५ प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता संघीय संसदको प्रतिनिधि सभाको बैठक आज चैत्र १८, २०८१ मा बिहान ११ बजे बस्दैछ । बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । संसदको अवरोध अन्त्यको अपेक्षा प्रमुख प्रतिपक्षी दलले लामो समयदेखि संसदमा जारी राखेको अवरोध […]

पुरा पढ्नुहोस

त्रिवि केन्द्रीय क्याम्पसमा सोमबार(आज) स्ववियु निर्वाचन : भोटिङ मेसिन प्रयोग गरिँदै !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता त्रिभुवन विश्वविद्यालय (त्रिवि) को केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज चैत्र १८, २०८१ मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । चैत ५ गते तोकिएको निर्वाचन विभिन्न कारणले स्थगित भएपछि अन्ततः सोमबारका लागि मिति तय गरिएको हो । यो निर्वाचनमा ६ हजारभन्दा बढी मतदाता विद्यार्थी सहभागी हुनेछन्, र पहिलो पटक भोटिङ […]

पुरा पढ्नुहोस

चैत १५ को हिंसात्मक प्रदर्शन : राप्रपाका मिश्र र राणाको हिरासतमै लडाइँ लड्ने अडान !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता गत चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनाएको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शमशेर राणालाई पक्राउ गरेको छ । शुक्रवार पक्राउ परेका यी दुवै नेतालाई आइतवार काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतमा उनीहरूले आगजनी, लुटपाट, गोली […]

पुरा पढ्नुहोस

शिक्षा समितिको बैठक आज : विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल हुने !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज चैत्र १८ मा बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक बिहान ८ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बोलाइएको छ । बैठकको मुख्य कार्यसूचीमा ‘विद्यालय शिक्षा विधेयक–२०८०’ माथि दफावार छलफल रहेको छ । यो विधेयकले नेपालको विद्यालय शिक्षालाई व्यवस्थित र […]

पुरा पढ्नुहोस

तीनकुने घटनामा ४१ जना पक्राउ(नाम सहित) : राप्रपाका सांसद र नेतामाथि राज्यविरुद्धको कसूरको अभियोग !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता शुक्रवार काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकामध्ये ४१ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला अदालत काठमाडौँले आइतवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ४१ जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला […]

पुरा पढ्नुहोस

लेखक एवम् पूर्वराजदूत कमल कोइरालाको निधन : नेपालको वामपन्थी आन्दोलन र पत्रकारितामा ठूलो क्षति !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता वरिष्ठ लेखक, पत्रकार एवम् पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा गएराति निधन भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत कोइरालाको पक्षघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । केही दिनअघि पक्षघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । कमल कोइराला पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका एक […]

पुरा पढ्नुहोस

कुलमानको हटाइबारे प्रधानमन्त्री ओलीले आज संसद्‌मा जवाफ दिँदै

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा आज (सोमबार) प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले आइतबार सभामुख देवराज घिमिरेसँगको प्रमुख राजनीतिक दलका सचेतकहरूको छलफलमा यो जानकारी दिएका हुन् । कुलमानलाई कार्यकालको ४ महिना बाँकी छँदै हटाइएपछि विपक्षी दलहरूले प्रधानमन्त्रीले […]

पुरा पढ्नुहोस

‘ईद–उल–फित्र’ ले एकता र मानवताको सन्देश दिन्छ : उपराष्ट्रपति यादव

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुनै पनि धर्मले विभेदको अन्त्य र नकारात्मक भावनालाई निषेध गरेको बताएका छन् । ‘ईद–उल–फित्र’ को अवसरमा स्वदेश र विदेशमा रहेका नेपाली इस्लाम धर्मावलम्बीहरूलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिँदै उनले मानवता नै मानिसको मूल धर्म भएको र यसको संरक्षण आवश्यक रहेको उल्लेख गरेका छन् । इस्लाम […]

पुरा पढ्नुहोस

भूमिसम्बन्धी अध्यादेश निष्क्रिय हुने अवस्थामा : संसदमा सहमति र समयको चुनौती !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता माघमा सरकारले ल्याएका पाँच अध्यादेशमध्ये चारको प्रतिस्थापन विधेयक संसदबाट पारित भए पनि ‘भूमिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश’ पारित हुन सकेको छैन । सरकारले यो अध्यादेश निर्णायार्थ पेस गर्न नसक्दा चैत्र १८ अर्थात् आजसम्म संसदबाट पारित नभए स्वतः निष्क्रिय हुने अवस्थामा पुगेको छ । संविधानअनुसार संसद अधिवेशन शुरू भएको ६० […]

पुरा पढ्नुहोस