अवैध लागूऔषधसहित देशभरबाट ८ जना पक्राउ
काठमाडौं, चैत्र १६, २०८१ नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ। शुक्रबार भएको कारबाहीमा मोरङ, रूपन्देही, कास्की र नवलपरासी पूर्वका विभिन्न क्षेत्रबाट लागूऔषधसहित संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट १ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सुनसरी इटहरी उपमहानगरपालिका-५ का ३४ वर्षीय कुमार […]
पुरा पढ्नुहोस
