प्रधानमन्त्री ओली पहिलोपटक समाजवादी कार्यालयमा : कमल कोइरालालाई श्रद्धाञ्जली !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय पुगेका छन् । सोमवार उनले दिवङ्गत नेता कमल कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्न आलोकनगरस्थित समाजवादीको केन्द्रीय कार्यालयको भ्रमण गरेका हुन् । पत्रकार, लेखक र कूटनीतिज्ञका रूपमा परिचित ८७ वर्षीय कोइरालाको आइतवार निधन भएको थियो । उनको पार्थिव शरीरलाई सोमवार श्रद्धाञ्जलीका […]

पुरा पढ्नुहोस

योगेश भट्टराईको प्रश्न : पूर्वराजाले सम्झौता भंग गरे, अब सुविधा कायम राख्ने कि खोस्ने ?

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा बसेर राज्यसँगको सम्झौता भंग गरेको भन्दै उनलाई दिइएको सेवा सुविधामाथि प्रश्न उठाएका छन् । सोमवार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले शाहलाई पूर्वराष्ट्राध्यक्षको रूपमा दिइएको सम्मान र सुविधा अब कायम राख्न आवश्यक छ कि छैन भनी सरकार र संसद्समक्ष […]

पुरा पढ्नुहोस

शिक्षक महासंघको सडक आन्दोलन दुई दिन बाँकी : संसदीय उपसमितिको वार्ता आह्वान !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता नेपाल शिक्षक महासंघले घोषणा गरेको काठमाडौँ केन्द्रित सडक आन्दोलन बुधवार नजिकिँदै गर्दा संसदीय उपसमितिले आन्दोलन स्थगन गरी वार्तामार्फत समाधान खोज्न आग्रह गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिको सोमवारको बैठकमा संयोजक छविलाल विश्वकर्माले शिक्षकका मागप्रति आफूहरू जानकार रहेको भन्दै वार्तामा फर्कन अपिल गरे […]

पुरा पढ्नुहोस

मनिष झाको कडा प्रश्न : तीनकुने घटनामा सरकार जवाफदेही हुनुपर्छ, उच्चस्तरीय छानबिन जरुरी !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं प्रवक्ता मनिष झाले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा सरकारले एक पक्षलाई मात्र दोष थोपरेर पन्छिन खोजेको आरोप लगाएका छन् । सोमवार संसद् बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तापक्षबाट भएको अराजकता पनि सम्झन आग्रह गरे । “अहिलेको सत्तापक्षबाट भएको अराजकता […]

पुरा पढ्नुहोस

राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो?

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कथा र शब्दजालले अब मानिस नपत्याउने बताएका छन्। उनले युवापुस्ता यो व्यवस्थाप्रति सचेत र परिचित रहेको बताएका छन्। उनले अब युवापुस्ताले गणतन्त्र उल्ट्याउने बताए। प्रतिनिधिसभामा बोल्दै उनले गणतन्त्रको नाममा लूट मच्चाइएको भन्दै यो अब युवापुस्ताले नमान्ने बताए। उनले उड्ने प्लेनदेखि बस्ने प्लेन ठाउँसम्म कमिसन खाएको र भ्रष्टाचार गरेको कतै नछिपेको बताए। उनले नेपाली युवालाई […]

पुरा पढ्नुहोस

शिक्षा मन्त्रीको जोड : विद्यालय शिक्षा विधेयक छिटो टुङ्ग्याउनुपर्छ !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक, २०८० लाई छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएकी छन् । सोमवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिको बैठकमा बोल्दै उनले यो विधेयक जटिल र बहुप्रतीक्षित भएको उल्लेख गरिन् । मन्त्री भट्टराईले यो विधेयकप्रति सबैको ठूलो आशा र अपेक्षा रहेको बताउँदै […]

पुरा पढ्नुहोस

विश्वप्रकाश शर्माको कटाक्ष : स्ववियु निर्वाचनको परिणामले देखाउँछ गणतन्त्रको जनमत !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्रप्रति जनमतको बलियो समर्थन रहेको दाबी गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिणाम हेर्न आग्रह गरेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनको फेसबुक पोस्टलाई संकेत गर्दै राजावादीहरूको दाबीमाथि कटाक्ष गरेका छन् । शर्माले झापाको एउटा क्याम्पसको उदाहरण दिए, जहाँ ४० […]

पुरा पढ्नुहोस

राप्रपाको माग : ओलीको अभिव्यक्ति संसद् रेकर्डबाट हटाइयोस् !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको एक अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेको छ । सोमवार प्रतिनिधिसभा बैठकमा ओलीले सम्बोधनका क्रममा प्रयोग गरेको शब्दावलीप्रति आपत्ति जनाउँदै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नियमापत्ति गरेका हुन् । शाहीले फागुन २५ गते विमानस्थलमा भएको स्वागतको प्रसङ्गमा प्रधानमन्त्रीले ‘कथित’ शब्द प्रयोग […]

पुरा पढ्नुहोस

विश्वप्रकाश शर्माको प्रश्न : अदालतमा विचाराधीन मुद्दामा प्रधानमन्त्रीको जवाफ किन ?

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अदालतमा विचाराधीन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनु अनुचित भएको बताएका छन् । सोमवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यो कदमको औचित्यमाथि प्रश्न उठाए । शर्माले प्रधानमन्त्री ओलीमाथि कटाक्ष गर्दै भने, “अदालतमा रहेको विषयमा संसदमा आएर जवाफ दिनु किन आवश्यक […]

पुरा पढ्नुहोस

विश्वप्रकाश शर्माको ठाडो कुरा : शाहवंशमा संवैधानिक राजाको गुण छैन, गणतन्त्र नै विकल्प !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शाहवंशीय राजाहरूमा संवैधानिक राजाको रूपमा बस्न सक्ने गुण नभएको कडा टिप्पणी गरेका छन् । सोमवार प्रतिनिधिसभामा बोल्दै उनले लोकतान्त्रिक गणतन्त्रको अब कुनै विकल्प नरहेको जिकिर गरे । शर्माले राजतन्त्रको पालामा स्थिर सरकार बनेको भन्ने दाबीलाई खण्डन गर्दै इतिहासका तथ्य पेस गरे । उनले पञ्चायतकालको ३० […]

पुरा पढ्नुहोस