नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय कोडिङ प्रतियोगितामा हासिल गरे ग्लोबल स्थान

काठमाडौं, चैत्र १४, २०८१ईप्रेस मिडिया काठमाडौं– नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय कोडिङ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल स्थान हासिल गरेका छन्। दूरशिक्षा एजुकेसन नेटवर्कको आयोजना तथा डिस्कभरी एजुकेसन नेटवर्क यूके र एजुटेक इन्डियाको सहकार्यमा भएको प्रतियोगितामा नेपालका विद्यार्थीले तीन विधामा शीर्ष स्थान प्राप्त गरेका हुन्। पाइथन कोडिङ विधामा हाई न्यू भिजन एकेडेमीका कक्षा ८ का विद्यार्थी कृष्ण […]

पुरा पढ्नुहोस

नेपालको इतिहास – लोकसेवा तयारीका लागि सम्पूर्ण नोट्स

नेपालको इतिहासलाई तीन प्रमुख कालखण्डमा विभाजन गरिएको छ: १. प्राचीन काल २. मध्यकाल ३. आधुनिक काल १. प्राचीन नेपाल (गोपालकालदेखि लिच्छविकालसम्म) १.१ नेपाल नामको उत्पत्ति १.२ प्रारम्भिक राजवंशहरू १) गोपाल वंश (५०५ वर्ष शासन) २) महिषपाल वंश (१६१ वर्ष शासन) ३) किरात वंश (११२५ वर्ष शासन, २९ राजाहरू) १.३ लिच्छवी काल (वि.सं. ३००-८२२) २. मध्यकालीन नेपाल (मल्लकाल – वि.सं. १२००-१८२५) […]

पुरा पढ्नुहोस

लोकसेवा आयोग २०८१: अवसर, परीक्षा र तयारीको मार्गचित्र

ईप्रेस मिडिया: “लोकसेवा आयोग २०८१: अवसर, परीक्षा र तयारीको मार्गचित्र – चैत्र १४, २०८१ बुधवार” काठमाडौं – चैत्र १४, २०८१ बुधवार – नेपालमा सरकारी जागिरको सपना बोकेका लाखौं युवाहरूका लागि लोकसेवा आयोग (Loksewa Aayog) एउटा सुनौलो ढोका हो। हरेक वर्ष यो आयोगले विभिन्न पदहरूमा रिक्त स्थानहरूको लागि विज्ञापन प्रकाशित गर्छ र निष्पक्ष परीक्षामार्फत योग्य उम्मेदवार […]

पुरा पढ्नुहोस

SEE २०८१: परीक्षा उत्साह र भविष्यको मार्गचित्र

SEE २०८१: परीक्षा उत्साह र भविष्यको मार्गचित्र – चैत्र १४, २०८१ बुधवार काठमाडौं – चैत्र १४, २०८१ बुधवार – नेपालमा हरेक वर्षझैं यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (SEE) को रौनक छाएको छ। राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले आयोजना गरेको यो परीक्षा चैत्र ७, २०८१ (मार्च २०, २०२५) बाट सुरु भएको हो र चैत्र १९, […]

पुरा पढ्नुहोस

त्रिचन्द्र क्याम्पसमा आज स्ववियू निर्वाचन : विवादपछि मतदान शुरू !

काठमाडौं, चैत्र १३, २०८१ईप्रेस संवाददाता त्रिचन्द्र क्याम्पसमा विभिन्न विवादका कारण रोकिएको स्ववियु निर्वाचन आज हुँदैछ । मूलगेटमा ताला लागेपछि यसअघि चैत्र ५ गतेका लागि तय भएको निर्वाचन स्थगित भएको थियो । आज बिहान ८ बजेदेखि मतदान शुरू हुने कार्यतालिका तय गरिएको छ । मतपत्रमा उम्मेदवारको नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको आधारमा राख्ने भन्ने विषयमा विवाद […]

पुरा पढ्नुहोस

सामुदायिक विद्यालयका शिक्षकहरू एक सातादेखि रिले अनसनमा, विद्यालय शिक्षा ऐन जारी गर्न माग

भक्तपुर (इप्रेस मिडिया)सामुदायिक विद्यालयका शिक्षकहरू विगत एक सातादेखि भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रिले अनसनमा बसेका छन्। आफूहरूले राखेका मागहरू पूरा गर्न दबाब दिन शिक्षकहरूले यो आन्दोलन शुरू गरेका हुन्। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायतका मागहरू राखेर अनसन शुरू गरिएको बताए। उनका अनुसार, शिक्षकहरू […]

पुरा पढ्नुहोस

साइप्रसमा पढ्न अब सात विश्वविद्यालयमा मात्र अनुमति, सरकारको नयाँ नीति

काठमाडौं (इप्रेस मिडिया)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साइप्रसका सात विश्वविद्यालयमा मात्र अध्ययन गर्न वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने निर्णय गरेको छ। साइप्रसका अन्य विश्वविद्यालयहरू शैक्षिक मापदण्ड र वातावरणका हिसाबले उपयुक्त नभएको भन्दै परराष्ट्र मन्त्रालयको पत्राचारपछि यस्तो नीति ल्याइएको मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०८०/०८१ मा ९८ जना र २०८१ साउनदेखि असोजसम्म ११२ जना विद्यार्थीले […]

पुरा पढ्नुहोस

उत्कृष्ट सामुदायिक विद्यालय र शिक्षामा योगदान पुर्‍याउनेलाई १० लाखको पुरस्कार

काठमाडौं (इप्रेस मिडिया)मोरङको कटहरीस्थित जीवन विकास समाजले उत्कृष्ट सामुदायिक विद्यालय, कृषि व्यवसायिक धारमा सञ्चालित सामुदायिक विद्यालय र शिक्षा क्षेत्रमा क्रियाशील पत्रकारलाई प्रदान गर्ने १० लाख रुपैयाँ बराबरको पुरस्कार वितरणको मिति तय गरेको छ। समाजले मंगलबार (चैत्र १२, २०८१) काठमाडौंमा एक विशेष समारोहबीच यो पुरस्कार वितरण गर्ने जनाएको छ। पुरस्कार तीन विधामा वितरण हुनेछ: उत्कृष्ट सामुदायिक […]

पुरा पढ्नुहोस

पाटन क्याम्पसमा स्ववियु निर्वाचनको माग: अखिल क्रान्तिकारीको रिले अनसन शुरू

काठमाडौं (इप्रेस मिडिया)पाटन क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गर्दै नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले रिले अनसन शुरू गरेको छ। अखिल क्रान्तिकारी पाटन क्याम्पस कमिटीका उपाध्यक्ष तथा स्ववियु निर्वाचनमा सचिव पदका उम्मेदवार टीकाराम खत्रीले रिले अनसनको नेतृत्व गरेका छन्। खत्रीले निष्पक्ष र धाँधलीरहित निर्वाचनको ग्यारेन्टी, शान्ति सुरक्षाको प्रत्याभूति र तत्काल निर्वाचनको मिति […]

पुरा पढ्नुहोस

लोकसेवा तयारीका विद्यार्थीहरूका लागि सामान्य ज्ञानसम्बन्धी प्रश्नोत्तर

(यो सामग्री शाखा अधिकृतको परीक्षा तयारी गरिरहेका विद्यार्थीहरूको सहयोगका लागि तयार पारिएको हो।) सामान्य ज्ञानका विस्तृत प्रश्नोत्तर: १. नेपालको संविधानले कति अधिकार प्रत्याभूत गरेको छ? उत्तर: नेपालको संविधान २०७२ ले ३१ मौलिक अधिकारहरू प्रत्याभूत गरेको छ। यी अधिकारहरूमा नागरिकको सम्मानजनक जीवन यापनका लागि विभिन्न पक्षहरू समावेश गरिएको छ। जसमध्ये शिक्षा, स्वास्थ्य, रोजगारी, र सम्पत्ति अधिकार […]

पुरा पढ्नुहोस