शिक्षक महासंघको सडक आन्दोलन दुई दिन बाँकी : संसदीय उपसमितिको वार्ता आह्वान !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता नेपाल शिक्षक महासंघले घोषणा गरेको काठमाडौँ केन्द्रित सडक आन्दोलन बुधवार नजिकिँदै गर्दा संसदीय उपसमितिले आन्दोलन स्थगन गरी वार्तामार्फत समाधान खोज्न आग्रह गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिको सोमवारको बैठकमा संयोजक छविलाल विश्वकर्माले शिक्षकका मागप्रति आफूहरू जानकार रहेको भन्दै वार्तामा फर्कन अपिल गरे […]

पुरा पढ्नुहोस

प्याब्सनको तीनवर्षे कार्ययोजना : गुणस्तरीय शिक्षादेखि लगानी संरक्षणसम्मको प्रतिबद्धता !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को नवनिर्वाचित केन्द्रीय कार्यसमितिले आफ्नो तीनवर्षे कार्ययोजना सार्वजनिक गरेको छ । चैत २६ र २७ गते सम्पन्न १६औँ राष्ट्रिय महाधिवेशनबाट चुनिएको कार्यसमितिले सोमवार यो योजना प्रस्तुत गरेको हो । प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले आगामी तीन वर्षमा शिक्षा क्षेत्रको विकास र विस्तारमा प्रभावकारी कदम […]

पुरा पढ्नुहोस

शिक्षा मन्त्रीको जोड : विद्यालय शिक्षा विधेयक छिटो टुङ्ग्याउनुपर्छ !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक, २०८० लाई छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएकी छन् । सोमवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिको बैठकमा बोल्दै उनले यो विधेयक जटिल र बहुप्रतीक्षित भएको उल्लेख गरिन् । मन्त्री भट्टराईले यो विधेयकप्रति सबैको ठूलो आशा र अपेक्षा रहेको बताउँदै […]

पुरा पढ्नुहोस

त्रिवि केन्द्रीय क्याम्पसमा सोमबार(आज) स्ववियु निर्वाचन : भोटिङ मेसिन प्रयोग गरिँदै !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता त्रिभुवन विश्वविद्यालय (त्रिवि) को केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज चैत्र १८, २०८१ मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । चैत ५ गते तोकिएको निर्वाचन विभिन्न कारणले स्थगित भएपछि अन्ततः सोमबारका लागि मिति तय गरिएको हो । यो निर्वाचनमा ६ हजारभन्दा बढी मतदाता विद्यार्थी सहभागी हुनेछन्, र पहिलो पटक भोटिङ […]

पुरा पढ्नुहोस

चर्को राजनीतिक दबाब र असहयोगका कारण त्रिवि उपकुलपति बरालद्वारा राजीनामा

चैत्र १६, २०८१ ePress Media काठमाडौँ: त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले आफ्नो पदबाट राजीनामा दिएका छन्। विश्वविद्यालय स्रोतका अनुसार, विभिन्न राजनीतिक दल निकट प्राध्यापक समूहहरूबाट निरन्तर अनुचित र व्यक्तिगत स्वार्थ प्रेरित दबाब तथा कुलपति एवं प्रधानमन्त्रीबाट समेत पर्याप्त सहयोग नपाएपछि उनले राजीनामा बुझाएका हुन्। स्रोतले जनाएअनुसार, उपकुलपति बरालले विश्वविद्यालयको हितविपरीतका दलीय प्राध्यापकहरूका मागहरू पूरा […]

पुरा पढ्नुहोस

नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्यो प्राविधिक र प्रशासनिक पदमा कर्मचारी, यहाँ छ पूरा जानकारी !

इप्रेस मिडिया संवाददाता नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले विभिन्न प्राविधिक र प्रशासनिक पदहरूमा कर्मचारी माग गरेको छ। प्रबन्धक, उप-प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, र प्राविधिक अधिकृत (एयर ट्राफिक सर्भिस) पदहरूमा भर्ना प्रक्रिया लिखित परीक्षा र अन्तर्वार्तामार्फत हुने प्राधिकरणले जनाएको छ। इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। भर्ना सम्बन्धी विस्तृत जानकारी नेपाल नागरिक उड्डयन […]

पुरा पढ्नुहोस

काठमाडौं महानगरको पहल: एसइई विद्यार्थीलाई सवारी सहायता, प्रदर्शनले ट्राफिकमा असर

काठमाडौं, चैत्र १५, २०८१ईप्रेस मिडिया काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रबार (चैत्र १५) मा एसइई परीक्षा दिने विद्यार्थीलाई घर फर्कन सवारी साधनको समस्या भए सहयोग गर्ने निर्णय गरेको छ। आज काठमाडौंमा दुई छुट्टाछुट्टै समूहले प्रदर्शनको तयारी गरेका कारण बिहान ११ बजेदेखि सडकमा सवारी चल्न कठिन हुने भएपछि महानगरले यस्तो व्यवस्था गरेको हो। प्रदर्शनको प्रभाव समाजवादी मोर्चाले भृकुटीमण्डपमा […]

पुरा पढ्नुहोस

१४ शिक्षक संघ-संगठनद्वारा चैत्र २० बाट काठमाडौंमा ‘वारपार’ को आन्दोलन घोषणा

काठमाडौं, चैत्र १५, २०८१ईप्रेस मिडिया काठमाडौं– नेपालका १४ वटा शिक्षक संघ-संगठनले यही चैत्र २० गतेबाट काठमाडौं केन्द्रित ‘वारपार’ को आन्दोलन गर्ने चेतावनी दिएका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विगतका सहमति सम्बोधन हुने गरी गुणस्तरीय, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले यो आन्दोलन घोषणा गरेका हुन्। संघ-संगठनका अध्यक्षहरूले जारी गरेको […]

पुरा पढ्नुहोस

नेपाल बैंकले माग्यो प्रबन्धकदेखि सहायकसम्मका विभिन्न पदमा कर्मचारी, यहाँ छ पूरा जानकारी !

इप्रेस मिडिया संवाददाताकाठमाडौं, चैत १५, २०८१ नेपाल बैंक लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। प्रबन्धक, उप-प्रबन्धक, सहायक प्रबन्धक, सहायक (आईटी), र सुनचाँदी परीक्षक (गोल्ड टेस्टर) पदहरूमा भर्ना प्रक्रिया लिखित परीक्षा र अन्तर्वार्तामार्फत हुने बैंकले जनाएको छ। इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। भर्ना सम्बन्धी विस्तृत जानकारी नेपाल बैंक लिमिटेडले विभिन्न तह र समूहका रिक्त […]

पुरा पढ्नुहोस

विद्यालय शिक्षा विधेयकका लागि ११ सदस्यीय उपसमिति गठन

काठमाडौं । संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउने उद्देश्यले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले उपसमिति गठन गरेको छ। शुक्रबार बसेको समितिको बैठकले एमाले सांसद छविलाल विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय उपसमितिगठन गरेको हो। उपसमितिलाई ३५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ। विधेयकमा देखिएका विवाद समाधान गर्न सरोकारवालासँग आवश्यक छलफल तथा परामर्श गर्दै कठिन विषयमा समितिसँग परामर्श गर्नुपर्ने जिम्मेवारी […]

पुरा पढ्नुहोस