नेपालको गरिबी न्यूनीकरणमा अभूतपूर्व सफलता, तर आर्थिक वृद्धि सुस्त : विश्व बैंक
काठमाडौं, ११ चैतपछिल्ला ३० वर्षमा नेपालले गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरे पनि आर्थिक वृद्धि भने अपेक्षाकृत नभएको विश्व बैंकको नयाँ प्रतिवेदनले देखाएको छ। सोमबार सार्वजनिक ‘नेपाल राष्ट्रिय आर्थिक परिदृश्य: नेपालको आर्थिक वृद्धिको सम्भावना खोल्दै’ शीर्षकको प्रतिवेदनले यस्तो तथ्य उजागर गरेको हो। प्रतिवेदनअनुसार, सन् १९९५ मा नेपालमा चरम गरिबी (दैनिक २.१५ अमेरिकी डलरभन्दा कम आय) […]
पुरा पढ्नुहोस
