बैंकिङ कसुरका फरार विजय लम्साल पक्राउ, १ करोड ४९ लाख बराबरका मुद्दा
काठमाडौं (इप्रेस मिडिया)बैंकिङ कसुर मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका–३१ का ४० वर्षीय विजय लम्साल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार (चैत्र १२, २०८१) पक्राउ गरेको हो। खगेन्द्रबहादुर सोपले लम्सालविरुद्ध बैंकिङ कसुरको जाहेरी दिएका थिए। प्रहरीका अनुसार लम्सालविरुद्ध विभिन्न प्रहरी कार्यालयमा १ करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरका चार वटा […]
पुरा पढ्नुहोस
