अर्थ मन्त्रालयको छलफल: आर्थिक वर्ष २०८२/८३ को बजेटमा नीतिगत रुपान्तरण र संघीयताको मर्मलाई प्राथमिकता
काठमाडौं, चैत्र १४, २०८१ईप्रेस मिडिया काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीका लागि आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको छ। छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकारभन्दा नीतिगत रुपान्तरणलाई प्राथमिकता दिन आग्रह गरेका छन्। उनले संघीयताको मूल मर्म र भावनालाई आत्मसात् गर्दै संघ, प्रदेश र स्थानीय तहबीचको भूमिका […]
पुरा पढ्नुहोस
