नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमयदर निर्धारण !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता नेपाल राष्ट्र बैंकले आज (चैत्र १८, २०८१) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो १ को खरिददर १४७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४१ पैसा, युके […]

पुरा पढ्नुहोस

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तान्दै

काठमाडौं, १७ चैत्र । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट २५ अर्ब रुपैयाँ तान्न लागेको हो । केन्द्रीय बैंकका अनुसार आज आइतबार २१ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने छ ।इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ […]

पुरा पढ्नुहोस

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं, १७ चैत्र ।  प्रि ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले घटेको छ । यससँगै सूचक २६६१.६३ विन्दुमा आएको छ । १ करोड १६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५२ कम्पनीको २० हजार ४ सय ५३ कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ९५ वटा कारोबार भएको हो । १२ कम्पनीको […]

पुरा पढ्नुहोस

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १७ चैत्र । नेपाली बजारमा आइतबार सुनको भाउ बढेसंगै चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन १ लाख ७६ हजार २०० रुपैयाँ […]

पुरा पढ्नुहोस

गभर्नर नियुक्तिमा सत्ता गठबन्धनको लुछाचुँडी : प्रचण्डको खुलासा

ईप्रेस मिडिया, चैत्र १६, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर सत्ता गठबन्धनभित्र गम्भीर असमझदारी र तानातान चलिरहेको बताएका छन्। प्रेस सेन्टर नेपालको महाधिवेशनलाई शनिबार सम्बोधन गर्ने क्रममा उनले देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा रहेका बेला योग्य र सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। प्रचण्डले गठबन्धनभित्र व्यक्तिगत स्वार्थ हावी […]

पुरा पढ्नुहोस

साना तथा मझौला कम्पनीको धितोपत्र कारोबारका लागि नेप्सेको विनियमावली अन्तिम चरणमा

काठमाडौं, चैत्र १६, २०८१ साना तथा मझौला सङ्गठित संस्था (एसएमई) को धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ तयार भइसकेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यसलाई कार्यान्वयन गर्न विनियमावलीको मस्यौदा अन्तिम रूप दिन लागेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को निर्देशनमा नेप्सेले विनियमावलीलाई चैतभित्रै बोर्डमा स्वीकृतिका लागि पठाउने तयारी गरेको छ। नेप्से स्रोतका अनुसार विनियमावलीको ड्राफ्ट […]

पुरा पढ्नुहोस

एलन मस्कले एक्सलाई एक्सएआईमा गाभ्ने घोषणा, ४५ अर्ब डलरको सम्झौता

काठमाडौं, चैत्र १६, २०८१ एलन मस्कले आफ्नो सामाजिक सञ्जाल कम्पनी एक्सलाई आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप एक्सएआईमा गाभ्ने घोषणा गरेका छन्। यो सम्झौताअनुसार एक्सएआईले एक्सको मूल्याङ्कन ४५ अर्ब डलर गरेको छ, जुन मस्कले सन् २०२२ मा एक्स (तत्कालीन ट्विटर) खरिद गर्दाको ४४ अर्ब डलरभन्दा केही बढी हो। तर, यो नयाँ सम्झौतामा १२ अर्ब डलरको ऋण […]

पुरा पढ्नुहोस

दोर्दी खोला जलविद्युत कम्पनीले चैत १९ देखि १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं, चैत्र १६, २०८१ईप्रेस मिडिया दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आगामी चैत १९ गते मंगलबारदेखि १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब ५ करोड ४२ लाख […]

पुरा पढ्नुहोस

नेपाल राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमय दर: तालिका सहित

काठमाडौं, चैत्र १६, २०८१ईप्रेस मिडिया नेपाल राष्ट्र बैंकले आज (चैत्र १६, २०८१) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले विभिन्न देशका मुद्राहरूको खरिद र बिक्री दर तोकेको हो। अमेरिकी डलर, युरोपियन युरो, पाउन्ड स्टर्लिङदेखि भारतीय रुपैयाँसम्मको आजको दर सार्वजनिक गरिएको छ। यहाँ विस्तृत तालिका सहितको जानकारी प्रस्तुत गरिएको छ। आजको विदेशी […]

पुरा पढ्नुहोस

कालीमाटी बजारले तोक्यो आजको तरकारी र फलफूलको थोक मूल्य: मूल्य तालिका सहित

काठमाडौं, चैत्र १६, २०८१ईप्रेस मिडिया काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (चैत्र १६, २०८१) का लागि तरकारी, फलफूल र अन्य कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले बजारमा आपूर्ति, माग र मौसमी प्रभावको आधारमा न्यूनतम, अधिकतम र औसत मूल्य तोकेको हो। यहाँ आजका लागि निर्धारित मूल्यको विस्तृत तालिका सहितको जानकारी प्रस्तुत […]

पुरा पढ्नुहोस