नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिका लागि सम्झौता
ई-प्रेस मिडिया, चैत्र २०, २०८१ नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडले सेयर प्रत्याभूति सम्बन्धी एक महत्त्वपूर्ण सम्झौता गरेका छन्। यो सम्झौता बुधबार सम्पन्न भएको हो, जसमा कोषको तर्फबाट निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गर्नुभएको छ। सभापोखरी हाइड्रोपावरले प्रति सेयर रु. १०० का दरले १० […]
पुरा पढ्नुहोस
