‘कर्मा’मा दुर्गेश थापा र सुशान्त केसीको स्वर : गीतले बढायो फिल्मको चर्चा !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता चर्चित गायक दुर्गेश थापाले सौरभ चौधरीको लेखन र निर्देशनमा बनेको चलचित्र ‘कर्मा’ का लागि गीत गाएका छन् । यो फिल्मको एउटा गीतमा आफ्नो स्वर दिएको दुर्गेशले स्वयं जानकारी दिएका छन् । आइतवार भिडियो छायांकन सम्पन्न भएको यो गीत केही दिनअघि रेकर्ड गरिएको थियो र यो चलचित्रभित्रै समावेश हुनेछ । गीतमा […]

पुरा पढ्नुहोस

‘एल २ : एम्पुरान’ विवाद : गुजरात दंगाको दृश्य हटाउँदै, मोहनलालको माफी !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता दक्षिण भारतीय सुपरस्टार मोहनलालको फिल्म ‘एल २ : एम्पुरान’ ले बक्स अफिसमा धमाकेदार कमाइ गरिरहँदा यो फिल्म विवादको घेरामा पनि परेको छ । फिल्ममा सन् २००२ को गुजरात दंगालाई चित्रण गर्ने दृश्यहरू समावेश गरिएको थियो, जसमा केही आपत्तिजनक दृष्यले ठूलो आलोचना निम्त्यायो । यो विवादले निर्माता र निर्देशकमाथि प्रश्न उठाएको […]

पुरा पढ्नुहोस

‘एभेन्जर्स : डूम्स डे’ : मार्वलको नयाँ ठूलो कदम, रोबर्ट डाउनी जुनियर फर्किंदै !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू) मा नयाँ फिल्म ‘एभेन्जर्स : डूम्स डे’ को घोषणा भएको छ । यो हप्ता हलिउडको चर्चित स्टुडियो मार्वलले २६ सुपरहिरो पात्र समेटेर यो बहुप्रतीक्षित फिल्मको औपचारिक जानकारी दिएको हो । सन् २०२६ को मे १ मा रिलिज हुने यो फिल्म पाँचौँ ‘एभेन्जर्स’ शृङ्खला हुनेछ र २०१९ […]

पुरा पढ्नुहोस

ईद–उल–फित्रको रौनक : नेपालमा आज मनाइँदै विशेष उत्सव !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ‘ईद–उल–फित्र’ आज चैत्र १८, २०८१ मा नेपालभर हर्षोल्लासका साथ मनाइँदै छ । रमजान महिनाको एक महिना लामो रोजा (उपवास) को समापनसँगै यो पर्व मनाउने परम्परा छ । नेपालमा रहेका मुस्लिम समुदायले यो अवसरमा विशेष नमाज पढ्ने, एकअर्कालाई शुभकामना साटासाट गर्ने र सामूहिक भोजको आयोजना गर्दै खुशियाली […]

पुरा पढ्नुहोस

सरकारद्वारा ईद–उल–फित्रको अवसरमा सार्वजनिक बिदा घोषणा

ई-प्रेस, काठमाडौँचैत्र १५, २०८१ नेपाल सरकारले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद–उल–फित्रको अवसरमा आज चैत्र १५ गते सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार यो बिदा घोषणा गरिएको जानकारी दिए। ईद–उल–फित्र इस्लाम धर्मावलम्बीका लागि रमजान महिनाको समापनपछि मनाइने प्रमुख पर्व हो। रमजान, जसलाई मुस्लिम […]

पुरा पढ्नुहोस

चैत्र कृष्ण औँसीमा काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं, चैत्र १६, २०८१ईप्रेस मिडिया आज चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बस्ने गुरुमापा नामक राक्षसले विगतमा शहरका बालबालिकालाई खाने गरेको र स्थानीयवासीले विभिन्न उपायबाट त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा पुनः जागृत भई बालबालिकालाई हानि पुर्‍याउन सक्ने भय कायमै रहेको छ। यही विश्वासका […]

पुरा पढ्नुहोस

राम मन्दिरको भएको घडी लगाएर सलमान ‘सिकिन्दर’ को प्रमोसन, यी हुन उनले लगाउने ७ महंगा घडी

काठमाडौं, १५ चैत । सलमान खानको ‘सिकन्दर’ मार्च ३० मा आउँदैछ । भाइजानले ईदमा बक्स अफिसमा ठूला रेकर्ड तोड्नेवाला छन् । यसअघि उनी प्रमोशनमा व्यस्त रहेका छन् । यस क्रममा उनको नाडीमा राम मन्दिरको विशेष घडी देखिए पछि सर्बत्र चासो भएको छ ।  गेरू रंगको पट्टा लगाएको घडीमा भगवान राम, हनुमान र राम मन्दिर बनाइएको छ […]

पुरा पढ्नुहोस

प्रि बुकिङबाट ५० करोड कमाउने पहिलो मलायम फिल्म एम्पुरानको तेस्रो सिक्वेल बन्ने

हैदाराबाद, १५ चैत । साउथ फिल्म उद्योगले पछिल्ला केही वर्षमा अचम्मको कथा ल्याउन सुरू भएको छ । अहिले साउथका फिल्महरू विश्वभर फरक–फरक क्रेजका साथ हेरिन थालिएको छ । यससँगै कमाईको हिसाबले पनि पछिल्ला केही वर्षयता साउथ फिल्मको सफलता देखिएको छ ।  अब अर्को फिल्म आएको छ, जसले साउथ मुभी इन्ड्रस्ट्रिजलाई अझ माथि राख्ने भएको छ । पृथ्वीराज […]

पुरा पढ्नुहोस

बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै, सुरू भयो बिबाहको तयारी

हैदाराबाद, १५ चैत । साउथ सिनेमाका चर्चित अभिनेता प्रभासले आफ्नो उत्कृष्ट अभिनयले सबैको मन जितेका छन् । प्रभासले पनि आफ्नो अभिनयबाट करोडौं युवतीको मन जितेका छन् । तर, तपाईका लागि ल्याएको खबरले लाखौं केटीहरूको मन तोड्न सक्छ।  प्रभास अब दुल्हा राजाको रूपमा घोडा चढ्न तयार भएका छन् । एक व्यापारीकी छोरीसँग उनको सम्बन्ध फाइनल भएको खबर […]

पुरा पढ्नुहोस

हरिवंश आचार्य: हास्यदेखि गम्भीर अभिनयसम्म, अनुशासनले बनायो सफल

काठमाडौं, चैत्र १५, २०८१ईप्रेस मिडिया काठमाडौं– हास्य व्यङ्ग्यमा आफ्नो पहिचान बनाएका कलाकार हरिवंश आचार्यले पछिल्लो समय फरक भूमिकामा पनि दर्शकको मन जितिरहेका छन्। विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनले नियमित हास्यभन्दा भिन्न चरित्रमा आफूलाई प्रस्तुत गर्दै आएका छन्। ६७ वर्षको उमेरमा पनि आचार्यले आफ्नो कामप्रति […]

पुरा पढ्नुहोस