आर्थिक वृद्धिदर सुधारका लागि नयाँ बजेट नीति

काठमाडौं, नोभेम्बर ८। सरकारले आर्थिक वृद्धिदर सुधार गर्न नयाँ बजेट नीति सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ नीतिअन्तर्गत साना तथा ठूला उद्योगहरूलाई प्राथमिकता दिइने र कर सुधार गर्ने योजना छ। यसले रोजगारीको अवसर वृद्धि हुने अपेक्षा गरिएको छ। अर्थशास्त्रीहरूले यसले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ प्रतिशतसम्म पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

पुरा पढ्नुहोस

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरुको बैठकमा सहभागी भएका छन् ।ठाकुरको पार्टीबाट शरदसिंह भण्डारी श्रममन्त्री रहेका छन् । विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा ठाकुरको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।सरकारमा सहभागी भएर पनि ठाकुर प्रचण्डले बोलाएको बैठकमा सहभागी जनाएर सरकारप्रतिको असन्तुष्टि पोखेको रुपमा बुझिएको छ ।यस […]

पुरा पढ्नुहोस

संविधान दिवसको कन्सर्टमा नाराबाजी गर्ने व्यक्ति ज्यान मुद्दामा फरार अभियुक्त भएको खुलासा

काठमाडौँ – दरबारमार्गमा संविधान दिवसको अवसरमा आयोजित नेशनल डे कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्ने एक व्यक्ति ज्यान मुद्दामा फरार अभियुक्त रहेको पाइएको छ। बिहीबार नागरिक स्तरबाट आयोजित कन्सर्टमा धकेलाधकेल र अभद्र व्यवहार देखाएको आरोपमा प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति तिलक खड्का हुन्, जसविरुद्ध ज्यान मुद्दामा फरार अभियुक्त रहेको […]

पुरा पढ्नुहोस

संसदीय सुनुवाइ समितिको बैठक सारियो

काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठकको समय सारिएको छ । व्यस्तता देखाउदै बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने छ । यसअघि उनको समितिमा […]

पुरा पढ्नुहोस

भिसा प्रकरणमा उपसभामुख रानामगरले आर्थिक लेनदेन गरेको भेटिएन- रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन गरेको नपाइएको बताएको छ ।पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार नभेटिएको दाबी गरेका हुन् ।विज्ञप्तिमा यस प्रकरणमा सम्बन्धित भनिएका […]

पुरा पढ्नुहोस

राष्ट्रिय सभाको बैठक आजपनि बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । बैठक मध्यान्ह १२: १५ बजेका लागि बोलाइएको छ।बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय […]

पुरा पढ्नुहोस

मधेशको शिक्षाको अवस्था दयनीय : एक सय विद्यार्थी, एक शिक्षक

सञ्जय मिश्रारौतहट- मधेश प्रदेश अन्तर्गतको सामुदायिक विद्यालयको शिक्षाको अवस्था दयनीय रहेको छ।बारा र रौतहटको अधिकांश सरकारी सामुदायिक विद्यालयहरूमा एक सय विधार्थी संख्यामा मात्र एक जना शिक्षक रहेको पाइएको छ।राजतन्त्र हुँदै हाल संघीयतासहितको लोकतान्त्रिक व्यवस्थासम्म आइपुग्दा सरकारी नीतिमा कुनै परिवर्तन भएको देखिएन। नेपाल सरकारको शिक्षा नियमावलीमा प्रति ४० जना विद्यार्थी संख्यामा एक जना दरबन्दीको शिक्षक हुनुपर्ने […]

पुरा पढ्नुहोस

सरकारले महाकाण्डको पुनरावृत्ति गर्न सक्छ, जनता सचेत हुनेबेला आयो : नैनसिंह महर

काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले असंवैधानिकतवरले संसद‌्को विघटन लगायत अनेकौं काण्ड र महाकाण्ड गरे जस्तै अहिलेको कम्युनिस्ट गठब‌न्धन नेतृत्वको सरकार पनि महाकाण्ड गर्नतर्फ उन्मुख रहेको बताएका छन्।बुधबार नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको बुटवलमामा आयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महरले कानुनी राज्यमा कुनै पनि सरकार कानुन अनुसार […]

पुरा पढ्नुहोस

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् ।इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफु सुहाङको पछाडी रहेको बताएका हुन् ।सभालाई सम्बोधन गर्दै ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफु परिचित रहेको बताए ।ओलीले आफुले […]

पुरा पढ्नुहोस

रियल म्याड्रिडले जित्यो एल क्लासिको

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको रियल म्याड्रिडले जितेको छ ।गएराती सम्पन्न एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर, लुकास भाजक्वेज  र जुडे बेलिंगघमले एक एक गोल गरेका थिए ।त्यसैगरी बार्सिलोनाका लागि आन्द्रेज क्रिस्टटेनसेन र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।यो जितपछि […]

पुरा पढ्नुहोस