विश्व आर्थिक मञ्चमा जलवायु परिवर्तनको प्रभावबारे छलफल

जेनेभा, नोभेम्बर ८। विश्व आर्थिक मञ्चको आजको बैठकमा जलवायु परिवर्तनले विश्व अर्थतन्त्रमा पार्न सक्ने दीर्घकालीन प्रभावबारे व्यापक छलफल भएको छ। विश्वका प्रमुख आर्थिक नीति निर्माताहरू र व्यवसायिक नेताहरूले सहभागी भएको यस बैठकमा हरित प्रविधिमा लगानी बढाउने र परम्परागत इन्धनमा निर्भरता घटाउने विषयमा छलफल केन्द्रित रह्यो। विश्लेषकहरूका अनुसार आगामी दशकमा जलवायु परिवर्तन संबन्धी नीतिहरूले विश्वको आर्थिक […]

पुरा पढ्नुहोस

मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

ई-प्रेस मिडिया, चैत्र २०, २०८१ हालै म्यानमारमा गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षतिपछि नेपाल सरकारको निर्णयअनुसार मेडिकल राहतसहित नेपाली सेनाको टोली आज म्यानमारतर्फ प्रस्थान गरेको छ। प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा रहेको २२ सदस्यीय टोली नेपाली सेनाको सिएन २३५ सिएएकए विमानमार्फत म्यानमार पुगेको हो। उक्त टोलीमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती […]

पुरा पढ्नुहोस

ताइवानको सिमा नजिक चीनले गरयो युद्द अभ्यास

बेइजिङ, २० चैत । चीनले पृथकतावाद विरुद्ध कडा चेतावनीको रूपमा ताइवानको उत्तर, दक्षिण र पूर्वी तटहरूमा मङ्गलबार सैन्य अभ्यास गरेको छ। र, ताइवानका राष्ट्रपतिलाई परजीवी भनेर टिप्पणीसमेत गरेको छ ।  ताइवानले आफ्नो किनारमा चीनको नौसेनालाई जवाफ दिन युद्धपोतहरू पठाए पछि चीनले मंगलबार सैन्य अभ्यास गरेको हो । तर, गत वर्ष युद्ध अभ्यासको विपरीत चीनले औपचारिक रूपमा कुनै […]

पुरा पढ्नुहोस

ट्रम्पको पुटिनप्रति आक्रोश : युद्धविराम नभए रुसी तेलमा ५०% करको चेतावनी !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि तीव्र आक्रोश व्यक्त गरेका छन् । युक्रेन युद्धविरामका लागि एक साता लामो प्रयासपछि एनबीसी न्युजसँगको फोन अन्तर्वार्तामा ट्रम्पले पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि अनावश्यक प्रश्न उठाएर समस्या निम्त्याएको बताए । ट्रम्पले रुस युद्धविराममा सहमत नभए उसको तेलमा ५० प्रतिशत कर लगाउने […]

पुरा पढ्नुहोस

ट्रम्पको नयाँ कर घोषणा : सबै देशमा शुल्क, एसियाली बजारमा हलचल !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्तादेखि लागू हुने नयाँ आयात शुल्क सबै देशमा लागू हुने घोषणा गरेका छन् । एयर फोर्स वानमा सवार पत्रकारहरूसँग कुरा गर्दै उनले यो नीति अमेरिकाको “मुक्ति दिवस” को संज्ञा दिएका छन् । यो शुल्क पहिले नै लागू भएका आल्मुनियम, स्टील र सवारी साधनको शुल्कभन्दा बाहेक […]

पुरा पढ्नुहोस

डोनाल्ड ट्रम्पको तेस्रो कार्यकालको विचार : संवैधानिक अवरोधबीच नयाँ बहस !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो कार्यकालका लागि पनि विचार गरिरहेको बताएका छन् । आइतवार एनबीसी न्युजसँगको एक अन्तर्वार्तामा उनले यो कुनै ठट्टा नभएको भन्दै तेस्रो पटक राष्ट्रपति बन्ने सम्भावनाबारे गम्भीरतापूर्वक सोचिरहेको उल्लेख गरे । ट्रम्पले अमेरिकी संविधानको २२औँ संशोधनले लगाएको दुई कार्यकालको सीमालाई पार गर्ने उपाय खोज्ने सङ्केत पनि दिएका […]

पुरा पढ्नुहोस

गाजामा ईद–उल–फित्रको उदासी : इजरायली आक्रमणले उत्सव छायामा, चैत्र १८ मा तनाव कायम !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता गाजा पट्टीमा रहेका प्यालेस्टाइनीहरूले आज चैत्र १८, २०८१ मा इस्लाम धर्मको पवित्र पर्व ‘ईद–उल–फित्र’ मनाउनुपर्नेमा त्यहाँको अवस्था भने शोकमय बनेको छ । रमजान महिनाको उपवास समापनको खुशियालीमा मनाइने यो पर्वमा सामान्यतया परिवारजन भेला भएर भोज खाने र बालबालिकाका लागि नयाँ लुगा किन्ने परम्परा हुन्छ । तर, गाजाका करिब २० लाख […]

पुरा पढ्नुहोस

इरानी राष्ट्रपति पेजेश्कियनले ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार : अप्रत्यक्ष वार्ताको ढोका खुला !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता इरानी राष्ट्रपति मसौद पेजेश्कियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन् । मन्त्रिपरिषद् बैठकपछि बोल्दै उनले इरान वार्ताको विरोधी नभए पनि अमेरिकासँग सिधै टेबलमा बस्न तयार नरहेको स्पष्ट पारेका छन् । इरानले अप्रत्यक्ष वार्ताका लागि भने ढोका खुला राखेको छ, जुन ओमानमार्फत सञ्चालन हुने सम्भावना छ । […]

पुरा पढ्नुहोस

म्यानमार भूकम्प: १५ गैरआवासीय नेपालीको मृत्यु, एनआरएनएद्वारा १० लाख राहत घोषणा, विश्वव्यापी सहयोगको आह्वान

ePress Media चैत्र १६, २०८१ काठमाडौँ: म्यानमारमा शुक्रबार गएको विनाशकारी भूकम्पमा परी कम्तीमा १५ जना गैरआवासीय नेपाली (एनआरएन) को मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले शनिबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। “विनाशकारी भूकम्पमा १५ जना गैरआवासीय नेपाली सहित म्यानमारका जनताको मृत्यु भएकोमा हामी अत्यन्तै दुःखी […]

पुरा पढ्नुहोस

ट्रम्प प्रशासनद्वारा यूएसएडको ‘पुनर्गठन’ घोषणा, सहायता कटौती र विवाद

काठमाडौं, चैत्र १६, २०८१ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था (यूएसएड) लाई प्रभावकारी रूपमा ‘पुनर्गठन’ गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले शुक्रबार जारी गरेको विज्ञप्तिमा सन् २०२५ को जुलाई १ सम्ममा यूएसएडका केही कार्यहरू विदेश मन्त्रालयमा समेट्ने र प्रशासनको प्राथमिकतासँग मेल नखाने बाँकी कार्यक्रमहरू बन्द गर्ने योजना रहेको उल्लेख […]

पुरा पढ्नुहोस