लोरेन्स बिस्नोईको नाम लिएर फिरौती रकम माग्ने पक्राउ

बाँके, २० चैत । सामाजिक संजाल ह्वाट्स एपको प्रयोग गरी ५ करोड भारतीय रूपैयाँ फिरौती रकम माग गर्ने पक्राउ परेका छन् । सो अभियोगमा कोहलपुर नगरपालिका–५ डेरा गरी बस्ने सुर्खेत भेरी गंगा नगरपालिका(७ काठेघारी घर भएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।  रामबहादुरले विभिन्न विदेशी नम्बरको ह्वाट्स एप खोली आफु लोरेन्स बिस्नोई […]

पुरा पढ्नुहोस

संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति

काठमाडौं, २० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था, मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताउँदै संविधानले दिएको हाम्रो अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कारको  बिर्सिए जनतालाई स्वीकार्य नहुने बताएका छन् । ‘लामो संघर्ष, त्याग र बलिदानबाट जनता आफंैले बनाएको संविधानले प्रत्येक […]

पुरा पढ्नुहोस

ओली र मोदी बिच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटबार्ता हुने

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बिच ‘साइडलाइन’ बार्ता हुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बिच सोही समयमा साइड लाइन बार्ता हुने भएको हो । सो सम्मेलन उदघाटन […]

पुरा पढ्नुहोस

नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ

बाँके, २० चैत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू नेपालगन्ज आइपुगेका छन । अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुन बाँके पुगेका अध्यक्ष प्रचण्ड भोली देखी पुनः सुरू हुने ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’मा सहभागी हुनेछन् । भोली र पर्सी बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको […]

पुरा पढ्नुहोस

ताइवानको सिमा नजिक चीनले गरयो युद्द अभ्यास

बेइजिङ, २० चैत । चीनले पृथकतावाद विरुद्ध कडा चेतावनीको रूपमा ताइवानको उत्तर, दक्षिण र पूर्वी तटहरूमा मङ्गलबार सैन्य अभ्यास गरेको छ। र, ताइवानका राष्ट्रपतिलाई परजीवी भनेर टिप्पणीसमेत गरेको छ ।  ताइवानले आफ्नो किनारमा चीनको नौसेनालाई जवाफ दिन युद्धपोतहरू पठाए पछि चीनले मंगलबार सैन्य अभ्यास गरेको हो । तर, गत वर्ष युद्ध अभ्यासको विपरीत चीनले औपचारिक रूपमा कुनै […]

पुरा पढ्नुहोस

प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न

काठमाडौं, २० चैत । नेपाल र थाइल्याण्ड बिचमा बिभिन्न समझदारी भएका छन् । नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले र थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान वाङसु फाकिजकोसोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन भने पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका छन । त्यसै गरी नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्याण्डको व्यापार बोर्डबीच […]

पुरा पढ्नुहोस

दुई तिहाइको सरकारले जिउँदै छोड्नु नै मेरो जित : रवि लामिछाने

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई तिहाइको सरकारले आफूलाई जिउँदै छोड्नु नै ठूलो जित भएको बताएका छन् । सोमवारदेखि पार्टीको जिम्मेवारीमा फर्किएका लामिछानेले केन्द्रीय समिति बैठकअघि आयोजित पत्रकार सम्मेलनमा सरकारको षड्यन्त्र अझै नसकिएको भन्दै कडा चुनौती दिए । “सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन । म जुनसुकै तराजुमा […]

पुरा पढ्नुहोस

प्रतिनिधिसभाले तीन विधेयक समितिमा पठायो : नागरिकता, ऊर्जा र निकासी-पैठारी विधेयक स्वीकृत !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता प्रतिनिधिसभा बैठकले सोमवार तीनवटा विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव राखेका थिए, जुन सर्वसम्मत पारित भयो । यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको तर्फबाट भूमि व्यवस्था, […]

पुरा पढ्नुहोस

प्रधानमन्त्री ओली पहिलोपटक समाजवादी कार्यालयमा : कमल कोइरालालाई श्रद्धाञ्जली !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय पुगेका छन् । सोमवार उनले दिवङ्गत नेता कमल कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्न आलोकनगरस्थित समाजवादीको केन्द्रीय कार्यालयको भ्रमण गरेका हुन् । पत्रकार, लेखक र कूटनीतिज्ञका रूपमा परिचित ८७ वर्षीय कोइरालाको आइतवार निधन भएको थियो । उनको पार्थिव शरीरलाई सोमवार श्रद्धाञ्जलीका […]

पुरा पढ्नुहोस

योगेश भट्टराईको प्रश्न : पूर्वराजाले सम्झौता भंग गरे, अब सुविधा कायम राख्ने कि खोस्ने ?

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा बसेर राज्यसँगको सम्झौता भंग गरेको भन्दै उनलाई दिइएको सेवा सुविधामाथि प्रश्न उठाएका छन् । सोमवार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले शाहलाई पूर्वराष्ट्राध्यक्षको रूपमा दिइएको सम्मान र सुविधा अब कायम राख्न आवश्यक छ कि छैन भनी सरकार र संसद्समक्ष […]

पुरा पढ्नुहोस