कांग्रेस मधेस प्रदेशको बन्दसत्र सुरू

राजनीति हेडलाइन

जनकपुर, ६ पुस। नेपाली कांग्रेसको मधेस प्रदेशको बन्द सत्र सुरू भएको छ। 
जनकपुरमा हिजो उदघाटन भएको प्रदेश अधिवेसनको आजबाट बन्द सत्र सुरू भएको हो ।
प्रदेश सभापति कृष्णप्रसाद यादवको सभापतित्वमा सुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेस गरेका छन् ।
 
यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरिरहेका छन ।
 
जारी बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *