सुपर लिगः आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुने 

खेलकुद हेडलाइन

काठमाडौं, ३ पुस । एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
 
जसअनुसार पहिलो खेल स्पोर्टिङ इलाम फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल बुटवल लुम्बिनी र पोखरा थन्डर्स क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । 
 
 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः०० बजेवाट सो खेल सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *