सुनको मुल्य स्थीर, तोलाका १ लाख १९ हजार बढी

अर्थतन्त्र

काठमाडौं, १४ मंशिर । आज सुनको मूल्य स्थिर रहेको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवारको मुल्य स्थीर रहेको जनाएको हो । 
 
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ कायमै छ । तेजाबी सुनको मूल्य मूल्य तोलामा १ लाख १८ हजार ७५० रुपैयाँमा नै कारोबार हुनेछ ।

चाँदीको मूल्य भने तोलामा १५ सय २० रुपैयाँ कायम भएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *