नेपालमा प्रधानमन्त्री नाम राखेर जन्म दर्ता

विचार-वार्ता

काठमाडौं। नेपालमा प्रधानमन्त्रीको नाममा जन्म दर्ता भएको छ। चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ३ एक दम्पतिले आफ्नो छोराको नाम प्रधानमन्त्री तामाङ राखेर जन्म दर्ता गराएका छन। बुबा फुर्वा तामाङ र आमा सम्झना तामाङको कोखबाट जन्मिएका प्रधानमन्त्री तामाङको जन्म दर्ता गराएका हुन।

बच्चाको नाम नै प्रधानमन्त्री राखेपछि अहिले छिमेकीहरु समेत आश्चार्यमा देखिएका छन। बालकको जन्म दर्ता धुलिखेल अस्पतालको अभिलेख बमोजिक गरिएको जनाएको छ। उनकाे दर्ता नं: २०८००८०५००१८४ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *