मैत्रीपूर्ण खेलमा टर्कीले जर्मनीलाई हरायो

खेलकुद

काठमाडौँ, ३ मङ्सिर । मैत्रीपूर्ण खेलमा टर्कीले जर्मनीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टर्कीले जर्मनीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
टर्कीको जितमा फेर्डी काडियोग्लु, केनान यिलडिज र  युसुफ सारले एक एक गोल गरेका थिए । त्यसैगरी जर्मनीका लागि काइ हाभेर्ट र निकलस फुलक्रुगले एक एक गोल गरेका थिए ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *