राष्ट्रियसभा बैठक बस्दै, बिधुत ब्यापार बिधेयक २०८० को प्रतिबेदन पेश हुने

राजनीति

काठमाडौं, १६ कार्तिक । राष्ट्रियसभा बैठक बस्दैछ । 
 
संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । 
 
संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार बिहिवारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद  सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्योहोरा जानकारी गराइने छ । 
 
साथै, बिधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले ‘बिधुतीय ब्यापार बिधेयक २०८०’ सबन्धी समितिको प्रतिबेदन सभा समक्ष पेश गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *