आज संघीय संसदको संयुक्त बैठक

राजनीति हेडलाइन

काठमाडौं, १४ कात्तिक । आज संघीय संसदको संयुक्त बैठक आह्वान गरिएको छ । 
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि आज मंगलबार अपरान्ह ४ बजे बस्ने गरि संघीय संसदको बैठक आह्वान गरिएको संघीय संसदमा महासचिव डा भरतराज गौतमले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *