प्रि-ओपन सेसन : नेप्से सूचकमा सामान्य ह्रास

अर्थतन्त्र

काठमाडौ, २३ असोज ।  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३७ विन्दुले घटेको छ । यससँगै सूचक १९०८.२८ अंकमा आएको छ । ९० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको १ सय ८५ कित्ता सेयर कारोबार भएको हो । 
यो सेसनमा कुल १० पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *