कोशी प्रदेशसभा बैठक बस्दै

Blog हेडलाइन

बिराटनगर, १७ असोज । कोशी प्रदेश सभाको बैठक बस्दैछ ।

प्रदेशसभा संसद भवन, बिराटनगरमा उक्त बैठक बस्न लागेको हो, बैठक दिउँसो १ बजे बोलाइएको हो ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेपालको संबिधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रुमख परशुराम खापुङले कोशी प्रदेशसभाको चौंथो अधिवेसन बुधबार १ बजेका लागि बोलाएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *