सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

राजनीति हेडलाइन

काठमाडौं, १६ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ। 

प्रधानमन्त्री कार्यालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद् बैठक सुरु भएको हो। 

मंगलबार साँझ नियमित बैठक बसेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *