नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ

राजनीति हेडलाइन

बाँके, २० चैत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू नेपालगन्ज आइपुगेका छन ।

अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुन बाँके पुगेका अध्यक्ष प्रचण्ड भोली देखी पुनः सुरू हुने ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’मा सहभागी हुनेछन् ।
 
भोली र पर्सी बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ।
 
राजावादी प्रदर्शनका कारण चितवनमा पुगे पछि स्थगित भएकाे साे अभियान बाँके र बर्दियावाट पुनः सुरू हुन लागेकाे हाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *