एमाले बागमती प्रदेश अधिवेशन, १६२ पदमा निर्विरोध निर्वाचित

प्रदेश-पालिका

काठमाडौं, १२ असोज । नेकपा एमालेका बागमती प्रदेश कमिटीको २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् ।

१६२ पदमा निर्विरोध निर्वाचित हुँदा पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन भइरहेको छ । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल प्रस्पिर्धामा छन् । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *