कालिका पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थतन्त्र

काठमाडौ, १७ पुस । आज पुस १७ गते मंगलबार कालिका पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
 
कालिका पावर कम्पनीले कुल १०.५२ प्रतिशत लाभांश वितरणगर्ने भएको छ ।
 
कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ कर प्रयोजन गरी नगद लाभांश कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्दैछ । सभा दियालो फुडल्याण्ड चितवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *