स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

अपराध हेडलाइन

धनुषा, ७ चैत । जनकपुर उपमहानगरपालिका-१० बाट स्रोत नखुलेको नगद १६ लाख ९२ हजार १ सय ५० रूपैयाँसहित महोत्तरी औरही नगरपालिका-३ बस्ने ३६ वर्षीय राम प्रबोध मण्डललाई  प्रहरीले पक्राउ गरेको छ । 
 
प्रहरी चौकी जनकुपरधामबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *