सेयर बजार ३.०४ अंकले बढ्यो

अर्थतन्त्र

काठमाडौं, १३ कात्तिक । सेयर बजार ३.०४ अंकले बढेको छ ।
 
चालु साताको कारोबारको दोस्रो दिन सोमबार  नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बजार बन्द भएको हो । 
सोमबार २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँमा कारोबार भएको छ । 
 
सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *