सेयर बजार २ अंकले घट्यो

अर्थतन्त्र

काठमाडौं, ५ पुस । सेयर बजार करिब ३ अंकले घटेको छ । बिहीबार १.९३ अंकले घटेको सेयर बजार २०६८.९० विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १०३ वटा कम्पनीको सेयरमूल्य बढ्दा १३५ वटा कम्पनीको घटेको छ भने ८ वटाको स्थिर छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *