सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिडदैँ

खेलकुद

काठमाडौं, १४ मंशिर । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । 
 
आजको खेलमा धनगढी फुटबल क्लब र बुटबल लुम्बिनी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । 
 
दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *