सुपर लिगः चार टोलीका बिचमा प्रतिस्पर्धा हुदैँ

खेलकुद

काठमाडौं, ३० मंशिर । एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
 
जसअनुसार पहिलो खेल बिरगञ्ज युनाइटेड र पोखरा थन्डर्सबिचमा प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चितवन फुटबल क्लब र स्र्पोटिङ इलामका बिचमा प्रतिस्पर्धा हुनेछ । 
 
बिरगञ्ज र पोखरा बिचमा हुने पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह १ बजेबाट सुरु हुनेछ भने चितवन र इलामका बिचमा साँझ ५ः३० बजेवाट खेल सुरु हुनेछ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *