सुपर लिगः आज ललितपुर र बिरगञ्जका बिचमा खेल हुदैँ

खेलकुद हेडलाइन

काठमाडौं, १९ मंशिर । नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँछ ।
 
आजको खेलमा ललितपुर सिटी फुटबल क्लब र बिरगञ्ज युनाइटेड फुटवलक्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
 
दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *