सुपर लिगः आज दुईवटा खेल हुदैँ

खेलकुद हेडलाइन

काठमाडौं, ६ पुस । एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
 
जसअनुसार पहिलो खेल धनगढी फुटबल क्लब र पोखरा थन्डर्स बिचमा हुनेछ भने दोस्रो खेल झापा फुटबल क्लब र चितवन फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।
 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेवाट सुरु हुनेछ भने दोस्रो खेल ५ःबजेबाट बजेवाट सो खेल सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *