सुपर लिगः आज झापा र काठमाडौंका बिचमा खेल हुदैँ

खेलकुद हेडलाइन

काठमाडौं, १८ मंशिर । नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँछ ।
 
आजको खेलमा झापा फुटबल क्लब र काठमाडौं राइजर्स क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
 
दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने साे खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *