सुपर लिगः आज इलाम र पोखरा बिचमा खेल हुदैँ

खेलकुद हेडलाइन

काठमाडौं, २० मंशिर । नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँछ ।
 
आजको खेलमा स्पोर्टिङ इलाम फुटबल क्लब र पोखरा थन्डर्स फुटवलक्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
 
दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *