संङघीय समितिका दुइ समितिको बैठक बस्दैँ

राजनीति हेडलाइन

काठमाडौं, १४ चैत । संङघीय संसद अन्तरर्गत दुई समितिको बैठक बस्दैँछ । 
 
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
 
दुबै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयको समितिका कक्षमा बस्नेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *