रास्वपा त्यागेका शाह आम जनता पार्टीको केन्द्रीय सदस्य मनोनित

राजनीति

काठमाडौं, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका प्रमोद शाह ‘राणा’ आम जनता पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

उनी यसअघि रास्वपा सप्तरी जिल्ला सभापति रहेका थिए। इन्जिनियरसमेत रहेका शाहलाई आम जनता पार्टीले केन्द्रीय सदस्यमा मनोनितगरेको जनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *