रास्वपा क्लोज क्याम्पमा

राजनीति हेडलाइन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू पार्टीको रणनीति तय गर्न ‘क्लोज क्याम्प’मा बस्ने भएका छन्। बिहीबार बसेको केन्द्रीय समितिको बैठकले यसबारे औपचारिक निर्णय गरेको हो। रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेले क्लोज क्याम्पको नेतृत्व गर्ने छन्। उक्त क्लोज क्याम्पमा पार्टीको अहिलेसम्मको मूल्यांकन गर्दै आगामी रणनीति तय गर्नेबारे काम गरिने झाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *