माइतीघरमा शोकसभा, श्रद्धाञ्जलीमा दीप प्रज्वलन (फोटो फिचर)

राजनीति हेडलाइन

काठमाडौँ- काठमाडौँको माइतीघरमा शोकसभा र दीप प्रज्वलन गरिएको छ।

इजरायलमा मारिएका १० नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न दीप प्रज्वलन गरिएको हो।

शनिबार इस्लामिक अतिवादी समूह हमासले इजरायलको गाजा क्षेत्रमा हमला गरेको थियो।

इजरायलको जोखिमयुक्त क्षेत्रमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रया भइरहेको सरकारले बताएको छ।

उक्त हमलामा परी १० नेपाली विद्यार्थी मारिएका छन्।

अझसम्म पनि उनीहरूको शव नेपाल ल्याउन सकिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *