बिप्लवले बनाई दिने भए भुकम्प पीडित कले बिकको बासस्थान (फोटोफिचर)

राजनीति हेडलाइन

जाजरकोट, २५ । कार्तिक नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द श्रमदान गर्न जाजरकोट पुगेका छन् । 
 
अघिल्लो हप्ता जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्प पीडितको वासस्थान बनाउनका लागि उनी जाजरकोट पुगेका हुन् । 
 
जाजरकोटस्थित नलगढ–१ २चिउरीका एकल परिवार कले बिकको घरको पुनर्निर्माण सुरु गरि श्रमदान अभियानको उद्घाटनसमेत गरेका छन् ।
 
नेपाल महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले भुकम्प प्रभावित क्षेत्र जाजरकोटको नलगाडमा रहेको चिउरी बस्तीबाट भुकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेको पत्रकार प्रकाश डुम्रेले जानकारी दिएका छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *