बालकुमारी घटनाको बिरोधमा राप्रपा नेपालको बिरोध प्रदर्शन

राजनीति हेडलाइन

ललितपुर, १४ पुस । ललितपुरको बालकुमारीमा हिजो भएको घटनाको बिरोध गर्दै राप्रपा नेपालले आज काठमाडौंको जमलमा बिरोध प्रदर्शन गरेको छ ।
 
पार्टी आबद्ध जनबर्गिय संगठनहरुले दमनको विरुद्धमा चर्को नाराबाजी गरेका छन् ।
 
‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन, घटनाको छानबिन गरय दोषी माथी कारबाही गर’ भन्दै प्रदर्शनकारिले  नाराबाजी गरेका छन् ।

मृतकका परिवारलाई क्षतिपुर्ती दिनुपर्ने भन्दै  युवाहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै प्रदर्शन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *